कम्बोडियामा ज्यान गु’माएका निराकार पाण्डेको मृ’त शरीर बेवारिसे अवस्था


कम्बोडियामा ज्यान गु’माएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्था मा छ । सरकारले शरीर नेपाल ल्याउने खर्च बेहोर्ने भनेपनि त्यहाँको स्थानीय प्र’हरीलाई जानकारी नभएको खबर हामीलाई त्यहाँको एकजना नेपालीले जानकारी दिनुभयो । शरीरको अवस्था खराब छ । सम्बन्धित निकायको ध्यानाकर्षण होस्। taja khabar

यस्तै- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई विश्वासको मत मागेका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री नियुक्त हुँदा उनलाई नेकपा एमालेसहितको ७ दलको समर्थन थियो । तर आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

त्यस्तै नियुक्ति हुँदै गर्दा समर्थन नगरेको नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।