शिक्षक ह’त्या प्रकरण : आरोपित दम्पती कारागार चलान


बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको ह”त्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई का’रागार चलान गरिएको छ । का’रागार चलान हुनेमा पुचौडी नगरपालिका-३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् । दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृ’तावस्थामा भेटिएका थिए ।

छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अङ्गालो हाली दुव्र्य”वहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रो’शित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस् हि’र्काउँदै ह’त्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् । विष्टको मृ”त्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झारीमा फालेका जनाइएको छ ।

त्यसपछि शिक्षकको ह”त्यामा संलग्न रहेको आ”रोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात् बोहरा दम्पतीले ह”त्या गरेको स्वीकारेपछि प्र’हरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ । दुबैजनाविरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो । श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिइन् ।उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।

यो पनि-पाल्पामा आफ्नो श्रीमानमाथि च”क्कु प्र’हार गरेको अभियोगमा एक महिला प”क्राउ परेकी छन् । जिल्लाको तानसेन नगरपालिका-७ बस्ने प्रियंका थापाले गत मंसिर १७ गते दिउँसो घरायसी विवादमा श्रीमानमाथि चक्कु प्रहार गरेकी थिइन् । घरायसी विवादको क्रममा उनले आफ्ना श्रीमान शेरजंग थापा (वर्ष ३०) लाई ज्यान मार्ने उद्देश्यले च”क्कु प्र”हार गरी घाइते बनाएको भन्दै प्र”हरीमा उजुरी परेको थियो ।

च”क्कु प्र”हारपछि उनी फरार थिइन् भने घा”इते भएका थापा अहिले उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । फरार भएकी प्रियंकालाई जिल्ला प्रहरी कार्यालयको टोलीले म‌ंगलबार फेला पारेको हो । प्र”हरीले घ”टनामा प्रयोग गरिएको च”क्कु समेत बरामद गरेको छ । उनी अहिले जिल्ला प्र”हरी कार्यालय पाल्पाको न्यायीक हि”रासतमा रहेको पाल्पा प्र”हरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।