प्रतिपक्षी दलहरूको बैठक सुरु


प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसैको बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।