दाङ, भैरहवा अस्पताल भन्छ आमाले पानी खुवाएर छोरि मरेको हो.. आमा भन्छिन् डाक्टरकको लापर्बाही को कारण मेरो छोरि मरेको हो l ९ बर्ष कि छोरीलाई उपचार गर्ने हस्पिटल लागेको थियो तर डाक्टर ले नाता प्रमाणित गर्न भन्यो, छोरि बिरामी भएको कारण डाक्टर ले उपचार नगरेको र छोरीले पानि मागेको कारण डाक्टरको सल्लाह अनुसार आमाले छोरि लाई पानि खान दिएकी थिन् तर डाक्टर ले पानि खुवाएको कारणले मरेको कुरा बताएकी छिन् l छोरि ले पेट दुख्यो भनेर हस्पिटल लगेकि थिन तर एक्कासी छोरि कसरि मरिन् l आखिर यो कसरि भयो डाक्टर को लापरबाही ले यस्तो भएको हो भनेर आमाले भनेकी छिन् l नानीलाई चेक नगरी औसधि चलाएको र राम्रो डाक्टर आउदै हुनुहुन्छ भन्दै टारेको हुनाले नानीको निधन भएको कुरा गरेकी छिन l
पुरा भिडियो सहित हेर्नुहोस
https://www.youtube.com/watch?v=OkXI5bXbpvU