कमेडी च्याम्पेन जिते पछि हिमेश पन्त मिडिया मा (पुरा भिडियो सहित)

मेचीकाली खबर
मेचीकाली खबर
२ चैत्र २०७६, आइतबार
शेयर

काठमाडौँ ,१ चैत्र ,नेपालको पहिलो शो कमेडी च्याम्पिएन  जिते पछि हिमेश पन्त मिडियामा आएका छन l च्याम्पिएन  जिते पछि  जति पनि आफुलाई माया गरि देश विदेश बाट भोट गर्ने सबै व्यक्तितो हरुलाई धेरै धेरै धन्यवाद दिएका छन l दर्शक को धेरै भोट को कारण यो शो जितेको पनि बताएका छन l

पुरा भिडियो सहित

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।