जर्मन जान तयार भएका सबिनको सपना यसरी तुइयो,सबिनलाई मारेको ठाउँ हेर्नुहोस्।


सविन फुँयाल आइतबार साँझ बालाजु जरङखुबाट खाजा खाएर साथीहरूसँग छुटेका थिए। घर जान हिंडेका सविनलाई पिछा गर्दै आइरहेको टिपरले तारकेश्वर–६ चिसापानीमा ठ”क्कर दियो। सामान्य घा”इते उनलाई सोही क्षेत्रका २ जना टिपरका चालक र सहचालक मिलेर घिसार्दै बालुवा गिटी थुपार्ने डिपोमा पुर्‍याएर ह”त्या गरेको आफन्त दाबी छ। घटनाको निष्पक्ष छानबिन गर्न, पी”डितलाई न्याय र दोषीलाई कारबाही गर्न मृ”तकका आफन्तले प्रदर्शन गरेका थिए।

सविनका छिमेकी बलराम पुडासैनीका अनुसार आइतबार राति ९ बजे महालक्ष्मी एन्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले उनलाई ठ”क्कर दिएको थियो। त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँ”टीमा साबेलले आ”क्रमण गरी ह”त्या गरेको पुडासैनीले बताए। ‘ह”त्या गर्ने नियतले नै बालाजुदेखि टिपरले पछ्याएको थियो,’ पुडासैनीले भने,‘ ठ’क्कर दिएर लडेका सविन बालुवा डिपोमा मृ”त भेटिएका थिए। उनको शरीरभरि चो”टैचो”ट रहेको आफन्तको भनाइ छ।

बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका आफन्तमाथी प्रहरीले बल प्रयोग गर्दा मृ”तकका बुवासहित केही घा”इते भए। घ”टनाका दोषीलाई कारबाही गर्न दबाब दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीले पनि बुधबार प्रदर्शन गरे। महालक्ष्मी एन्ड बलामी सप्लायर्सका सञ्चालक तथा टिपर चालक विमल बलामी, उनका भाइ राहुल बलामी र अर्का टिपर चालक शिव बलामीलाई प्रह”रीले प”क्राउ गरेको छ।

बाइक र सविनको मृ”त शरिर भेटिएको दुरी १५ मिटर रहेको पुडासैनीले बताए। ‘ठक्कर दिएर लडेका उनलाई अस्पताल लैजानु पर्ने हो नि। तर, टिपर चालकहरू नै मिलेर क्रुर तरिकाले हत्या गरे,’ पुडासैनीले भने, ‘घ”टनाका सम्बन्धमा प्र”हरीले पनि सहज तरिकाले अनुसन्धान गरेन।’ प्र”हरीले जाहेरी दर्ता लिनै ४ दिन लगाएको थियो। जिल्ला प्र”हरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाको सम्बन्धमा बिहीबार जाहेरी दर्ता भएको छ। आ”रोपीमध्ये केहीलाई प्र”क्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

घाँ”टीमा धा”’रिलो हति”’यार प्र”हार गरेको दाग लागेको तर, सविनले चढ्ने गरेको बाइकमा अलिकति पनि चो”ट नभएको आफन्त बताउँछन्। मृ”तकका आफन्तका अनुसार टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा भेटिएका छन्। अर्का छिमेकी सुशान्त न्यौपाने भन्छन्, ‘घटना नियतबस नै घटाएको हो। झु”क्किएर ठ”क्कर लागेर मृ”त्यु भएको हुनै सक्दैन। घ”टनामा संग्लन अन्य प”क्राउ गर्न प्र”हरीले उदासिनता देखाएको छ।’ टिपर चालकको सनकको कारण सविनको ह”त्या भएको आफन्तको आरोप छ।