शाहासी वडा अध्यक्ष। फटाहा ठेकदारलाई कालो मोसो। खुल्यो भाइरल वडाध्यक्षको वास्तविकता


सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा २ का अध्यक्ष पुर्ण बहादुर महतको एउटा भिडियो सामाजिक संजाल मा भाइरल भएको छ। जुन भिडियो मा सडक निर्माण का लागि बनाईएको नाली गुणस्थरहिन भएको भन्दै वडा अध्यक्ष पुर्ण बहादुर महतले हिजो मात्रै ठेकेदारलाई थ’र्काउनु भएको थियो। नाली निर्माण भएको २ वर्ष नबित्दै भ’त्कीसकेपछि यहि आ’क्रोश वडा अध्यक्ष पुर्ण बहादुर महत पोख्नु भएको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।