घरकी एकली छोरी यूटूबर संगीता कलीलई उमेरमा भगवान सम्म पूगीन ( भिडियो हेर्नुहोस )


बिमान दु”र्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको नि”धन भएको छ । उनी पेशाले मेकअप आर्टिस्ट हुन । उनी युटुबमा भिडियो समेत बनाउछिन । संगीता शाही नामको उनको युटुब च्यानलमा अहिले ६९ हजार भन्दा बढी सब्स्क्राइबर रहेका छन । यतिबेला उनको निधन पछि परिवारमा सन्नाटा छाएको छ । घरकी एकली छोरी सम्झिदै आमा सम्हालिन सकेकी छैनन् । आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दु’ र्घटनामा परेको थियो।

पोखराका नागरिकको हकमा दु”र्घटनामा निधन भएका मध्ये केहीको पोखरामा नै पो”स्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ। त्यसैगरी, विमान दु”र्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याइने शवहरूको भने काठमाडौंमा नै पो”स्टमार्टम गरिनेछ। यससंगै विमान दु”र्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु भएको छ ।
https://youtu.be/E4DhmZR0v08
यो पनि पढ्नुहोस

बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृ”त्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाको ज्या”न गएको हो । त्यसैगरी निरन्तर बढिरहेको चिसोसँगै अनवरत हिमपात भएका कारण जाज्जानको छिमेकी सारी पुल प्रान्तमा महिला र बालबालिकासहित सात जनाको मृ”त्यु भएको प्रान्तीय प्रशासनका अधिकारी सैयद सफतुल्लाह सफवानले बताउनुभएको छ ।

अधिक चिसो मौसममा भएको हिमपातले युद्धग्रस्त अफगानिस्तानका केही भागमा बाक्लो हिउँ जमेको छ । अघिल्लो साता अफगानिस्तानका केही स्थानको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको थियो । कुन्दुज , फर्याब, बादघिस, जज्जान र सारीपुल प्रान्तमा हालसम्म महिला र बालबालिकासहित ६० जनाले चिसोका कारण ज्यान गु”माएका थिएभने हजारौँ चौपाया पनि मरेका थिए ।

यसैबीच, चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा बिरामी भएका एक सय ४० जनालाई प्रान्तीय अस्पतालमा भर्ना गरिएको छ । देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् ।