पुलमा झु”न्डिएको अवस्थामा एक युवक फेला


सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झु”न्डिएको अवस्थामा मृ त भेटिएका छन् । मृ तक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्र”हरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घ”टनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका प्रमुख तीन प्राथमिकता रहेको बताएका छन्। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण अवस्थामा गठन भएको सरकारले आफ्ना प्राथमिकतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने बताए।

लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा प्रगतिशील कार्यान्वय, चुनौतीपूर्ण रुपमा रहेको अर्थतन्त्रमा सुधार गर्दै जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्ने सरकारको कार्यभार रहेको प्रधानमन्त्रीको भनाइ छ।