श्रीमानको पेटमा च”क्कु प्र”हार गर्ने महिला प’क्राउ


पाल्पामा आफ्नो श्रीमानमाथि च”क्कु प्र”हार गरेको अभियोगमा एक महिला प”क्राउ परेकी छन् । जिल्लाको तानसेन नगरपालिका-७ बस्ने प्रियंका थापाले गत मंसिर १७ गते दिउँसो घरायसी विवादमा श्रीमानमाथि च”क्कु प्र”हार गरेकी थिइन् । घरायसी विवादको क्रममा उनले आफ्ना श्रीमान शेरजंग थापा (वर्ष ३०) लाई ज्यान मार्ने उद्देश्यले च”क्कु प्र”हार गरी घा”इते बनाएको भन्दै प्र”हरीमा उजुरी परेको थियो ।

च”क्कु प्र”हारपछि उनी फरार थिइन् भने घा”इते भएका थापा अहिले उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । फरार भएकी प्रियंकालाई जिल्ला प्रहरी कार्यालयको टोलीले म‌ंगलबार फेला पारेको हो । प्र’हरीले घ’टनामा प्रयोग गरिएको च”क्कु समेत बरामद गरेको छ । उनी अहिले जिल्ला प्र’हरी कार्यालय पाल्पाको न्यायीक हिरासतमा रहेको पाल्पा प्र’हरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।

यो पनि-क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।

उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्ज”स्ती बला”त्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।