पेट मा २ महिनाको गर्व सहित तनहुँमा १६ वर्षे बिबाहित किशोरीको भयो यस्तो बिजोग(पुरा भिडियो सहित )


तनहु l बिबाह गरेको केहि महिना पछि तनहु मा एक बिबाहित युवती ले आफ्नै घर को कोठा भित्र आत्महत्या गरेकी छिन l १६ बर्ष कि देउमाया  थापा मगर नाम कि युवती ले आत्महत्या गरेकी हुन l सानै उमेर मा मायाप्रेम  मा परेकी देउमाया ले १६ बर्ष मा बिहे गरिन l बिहे गरेको ८ महिना पछि उनि मृत अवस्था मा भेटिएकी छिन l उनि आफै आत्महत्या गर्न बाध्य भइन वा अरुले मरेको हो त्यो अझैँ खुलेको छैन l

देउमाया को मृत शरीर देख्दा  अरु कसैले मारी झुन्ड्याईएको  जस्तो देखिन्छ, यसर्थ आफै आत्महत्या गरेको हो भन्ने हो भन्ने हो भने कम्मर देखि तलको भाग सबै भुइमा छ, टाउको र छाती भित्ता मा टासिएको छ भने देउमाया को माइती को भनाइ छ l सानै उमेर मा डर धम्कि मा परि बिहे गरेकी देउमाया कि आमाले छोरि लाई सानो उमेर मा बिहे किन गरेको फर्की आउ भनि सम्जाईबुझाई गर्दा आफ्नो २ महिना को गर्ब भएको कुरा बताएकी थिइन l

पटक पटक पारिवारिक विवाद को कारण देउमाया केहि दिन माइतीमै बसेकी थिइन तर श्रीमान आइ माया ममता देखाई घर लागेका थिए l घर गएको केहि दिन मा यस्तो घटना घटेको छ l देउमाया अवस्था देखि माइती पक्षले यो हत्या हो अरु कसैले यस्तो गरेको हो भन्दै हामीले न्याय पाउनु पर्छ भनेका छन तर प्रहरी प्रसासन ले यो केस किटानी जाहेरी गर्न नमानेको पनि बताएका छन l

देउमाया को श्रीमान ले सधै जाड रक्सि खाई देउमाया लाई कुट्ने पिट्ने तथा मानसिक तनाब दिने जस्ता कार्य गर्दै आएको  हत्या गरेको हुन सक्ने सम्भावना भएको र   देउमाया आफै आत्महत्या गरे पनि के कारण किन गरिन  त्यो अझै खुलेको छैन l

पुरा भिडियो सहित