दाङ, कपिलबस्तु चन्द्रौटा स्थित एक सिमा नाम गरेकी युवती आत्महत्या गरेकी छिन l बाबु आमाकी प्यारी छोरि धेरै पढी केहि गर्न सक्छु र बाबु आमालाई पाल्छु भनि लागि परेकी सिमा आज सानो गल्ति को कारण आत्महत्या गरेकी हुन l पढाई मा प्रथम दोस्रो हुने सिमा एक बिषय को दिन घरको काम सघाउदा उनि पढ्न नपाएको हुदा सानो चिट बनाई लगेकि थिइन l सोहि चिट जिल्ला बाट खटिएका शिक्षक हरुले भेटे l त्यो शिक्षकले सिमा को उत्तरपुस्तिका को कापी लगी सिमा लाई परिक्षा कोठा मा बस्न दिएनन l रोइ कराई धेरै बिन्ति बसाली अब देखि कहिले पनि चिट नचोर्ने बाचा खाई कापी माग्दा पनि शिक्षक ले नदिए पछि सिमा धेरै दुखि भइन l
पढाई मा धेरै राम्री सिमा अब चिट चोरेको सबै जनाले थाहा पाए पछि आफ्नो सर मेडम हरु को आफु प्रति को आत्माबिस्वास गुमेको र आफ्नो कुनै इज्ज़त नभएको भन्दै अब म बाच्नु को कुनै पनि अर्थ नभएको भन्दै सिमा ले एउटा चिठि लेखि आत्माहत्या गरेकी छिन l सिमा आफ्नो स्कुल मा हुने सबै कार्यक्रम हरुमा प्रथम हुने गर्थिन l पढाई मा सबै लाई जित्ने सिमा ले चिट चोरे पछि उनलाई साथी, इस्टमित्र हरु संग आफ्नो मुख सम्म देखाउन लायक नभएको भन्दै एउटा चिठी लेखि आत्महत्या गरेकी हुन l
पुरा भिडियो सहित हेर्नुहोस
https://youtu.be/aAwWWfWRc7g