तनहु, भानुनगरपालिका ९ बाइसजागर भन्ने ठाउँ मा एउटा बुहारी जसले गाउभरी ,कुनै संघसस्था बाट धेरै ऋण लिएर भागेकी छिन् l उनि अहिले कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा छैन,तर ति महिला पर-पुरुस संग भएको कुरा गाउलेले गरेका छन् l घर जग्गा अनुपको नाम मा भएको कारण उनि आफ्ना दुइ छोरि पनि संगै होटेल गर्छु भनि घरको सबै समान लागेको थिइन् l अनुपाले गाउघरका महिलालाई महिलाले गर्दा घर बिग्रिन्छ भन्ने गर्थिन ,तर आज आफै आज घर छोडी हिडेकी छिन् l अनुपाको श्रीमान नाकुलले बिदेशी भूमिमा कमाएको सबै सम्पति लागि उनि भागेकी छिन् l
पुरा भिडियो हेर्नुहोस