दाङ,सुर्खेत घटना केशब को निधन पछि सुर्खेत को अवस्था तनाब पूर्ण भएको छ l स्थानिय को अनुसार टिप्परले पहिले ठक्कर मात्रै दिएको र पछि ब्याक गरि गरि मारेको कुरा गरेका छन् l जब सम्म पीडितले न्याय पाउदैनन तब सम्म आन्दोलन भैरहने पनि कुरा गरेका छन l दोसी लाई फासी वा जन्म कैद को सजाए नहुदा सम्म लास उठाउन दिदैनौ भन्दा त्यहा का प्रहरीप्रसासन ले जबरजस्तीकरण गरेको र जनता लाई लाठिचार्ज,गोलि हान्ने,गरेको हुनाले धेरै मानिस हरु घाइते भै हस्पिटल भएको कुरा पनि गरेका छन् l केशब को न्यायको लागि बिराटनगर तात्तिएको छ l
पुरा भिडियो सहित हेर्नुहोस
https://www.youtube.com/watch?v=jV5fsC1FJaI&t=65s