कुम ठोक्किएको रिसमा काठमाडौंमा युवकमाथि छु’रा प्र;हार गर्ने पाँच प’क्राउ


कुम ठोक्किएको रिसमा काठमाडौंमा युवकमाथि छुरा प्रहार गर्ने पाँच पक्राउ, छुरा प्र’हार गर्ने किशोर भन्छन्, जसको लागि मैले झगडा गरेँ, ती साथीहरू भागे म र घ’टनासँग सुरुदेखि कै सरोकार नभएका अरू व्यक्ति परे । यो घ’टना मेरो गलत सङ्गतकै कारण भएको हो । अब यस्तो सङ्गत छाडेर राम्रो मान्छे बन्छु । बुवाले बोर्डिङ स्कुलमै पढाउनुभएको थियो । अहिले पनि काठमाडौँ राखेर पढाउनुभएको हो । तर मैले गल्ती गरेँ ‘गलत संगतले ‘दु’र्घटना’ भयो, सजाय भोगेर सुध्रिन्छु’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो .यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवं सङ्घीय संसद्का सांसदहरुको सहभागिता छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।