काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Microlink Media

२३ आश्विन २०८०, मंगलबार


काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा  भूकम्पको धक्का महसुस भएको हो।

खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।