श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गो”ली हानी ह”त्यापछि आत्मह”त्या गरका छन् । एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको श”व फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गो”ली प्र”हार भएको प्रहरीले जनाएको छ । संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आ”क्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ ।
मृ”त्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए । एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गो”लीबारी भएको बताए । प्र”हरीले घ”टनाबारे थप अनुसन्धान गरिरहेको छ ।- एजेन्सी यो पनि-अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई ग”म्भीर घा;;इते बनाएको प्र”हरीले जनाएको छ ।
रिचनेक प्राथमिक विद्यालयमा भएको घ”टनामा कुनै पनि विद्यार्थीलाई चो”टपटक लागेको छैन । व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्र”हरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन । पी”डित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।