दैलेख घर भएका व्याक्ति भारतको मलाडमा सं’कास्पद रुपमा मृ’तक अवस्थामा फेला


नेपाल दैलेख लाटीगाडी घर भएका एक व्याक्ति भारतको मलाड मा संकास्पद रुपमा मृ”तक अवस्थामा फेला परेका छन्!मृतक को नाम कलंक ( कमल) विश्वकर्मा रहेको छ! , राती सुत्दा आफ्नै आफन्त संग बसेेर खाना खाएर सुतेका विश्वकर्मा बिहान धेरै समय हुदा पनि न उठे पछी आफन्त ले बोलाउँदा केही न बोले पछी आफन्त ले उनलाइ हस्पिटल लिएका थिए!र हस्पिटल लिएको केही समय मा हस्पिटल का डाक्टर ले उनलाइ मृ’त घोषणा गरेका थिए!

मृ’तक कलंक को उमेर २६ वर्ष हो उक्त घ’टना बुझ्न सामाजिक कार्यमा निकै सक्रिय व्याक्तित्व रमेश लहाढूङ्ग्री परियार दाइले मलाइ भन्नु भएको थियो र!म हस्पिटल मै गएर बुझ्दा घाटीमा सुजेको र घाटी दाया साइट पट्टी देखिएको छ र यसो बुझ्दा घाटी द’बाएको होकी जस्तो पनि देखिन्छ!घ’टना अली संकास्पद भएका कारण पुलिस प्रशासन ले अनुसंधान गरी रहेको छ भने बोडी पो’स्टमार्टम हुन बाकी नै छ।
https://www.facebook.com/Malikatvhd/videos/683149953359113
यो पनि-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।”

प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए। “देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ”, उनले भने।