१३ वर्षीया निर्मला पन्त ह”त्या प्रकरणमा अनुसन्धान सुरु , निर्मला ह”त्या प्रकरणमा अत्यधिक खोजीका शङ्कितको र’गत संकलन


१३ वर्षीया निर्मला पन्त ह”त्या प्रकरणमा अनुसन्धान सुरु, निर्मला ह”त्या प्रकरणमा अत्यधिक खोजीका शङ्कितको र’गत संकलन, प्रहरी उत्साहित। ह”त्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ। रगतको नमुना लिएर काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ। गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तकाे ह’त्यारा पत्ता लगाउन निर्देशन दिएका थिए। taja khabar

यस्तै-दार्चुलामा तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको केही समयपछि फेरि अर्काे घट’ना घटेको छ । ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा बिहीबार एक बालक तुइनबाट खसेर बे”पत्ता भएका हुन् । तुइनबाट खसेर बालक बेपत्ता भएपछि खोजीकार्य भइरहेको छ । बालकसँगै उनकी आमा पनि तुइन चढेर बिहीबार बिहान भारततिर खर काट्न गएकी थिइन् ।

तर, आमाको पछि–पछि गएका छोरा तुइनबाट नदीमा खसेर बेपत्ता हुन पुगे । सञ्चार सेवाको समस्याका कारण घटना शनिबार मात्रै थाहा हुन आएको हो ।